बलिउड/हलिउड Archives | Page 11 of 189 | Khabarhub Khabarhub

पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी

मुम्बई- अल्लु अर्जुन अभिनित पुष्पा २ : द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु, रश्मिका मन्डन्ना र फहद फासिल अभिनित फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ । यसले भारतभर १२०० करोड बढी कमाएको छ । यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर तहल्का मच्चाएको छ ।…