बलिउड/हलिउड « Khabarhub

सोनुको उदाहरणीय काम : सम्पती धितो राखेर गरीबलाई सहयोग

बलिउड अभिनेता सोनु सुदलाई अहिले गरीबका भगवानको उपमा दिइएको छ । अभिनेता सोनू लकडाउनयता गरीब असाहयलाई सहयोग गरेर चर्चामा आएका छन् । यसैबीच एक पटक फेरी सोनुले एक १८ वषीय युवकलाई साथ दिने घोषण गरेका छन् । बुधवार भारतका एक युवकले सोनू सूदको स्केच बनाएर ट्वीटरमा सोनुलाई ट्याग गर्दै आफू एक पेड आर्टिस्ट बन्न चाहेको…