Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्याको कारण खोज्दै मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका नजिकका साथी तथा आफन्तसँग सोधपुछ गरिएको छ । केही बलिउडकर्मी सेलिब्रेटीलाई पनि यो केशमा सोधपुछ गरिएको छ । सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस पनि चर्केको छ । यसैबीच प्रहरीले बलिउडकर्मी आदित्य चोपडासँग पनि सोधपुछ गरेको छ । उनीसँग प्रहरीले…