बलिउड/हलिउड Archives | Page 137 of 181 | Khabarhub Khabarhub

प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ

बलिउड र हलिउडका फ्यानका लागि निक जोनस र प्रियंका चोपडाको जोडी सधै चासोको विषय बनेको छ । यो जोडीले बिहे गरेको पनि एक वर्ष भइसक्यो । उमेरले प्रियंकाभन्दा निक जोनस १० वर्ष कान्छा छन् । निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन् । निक जोनसले यतिबेला एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन्…