Live on
Your Voice, Your Power
मुम्बई – हिन्दी फिल्म ‘पद्मावत’ लाई लिएर करणी सेनाले यसअघि विरोध जनाएका थिए । यो फिल्म मुस्किलले बल्ल रिलिज भएको थियो । कति शहरमा त यो फिल्म अझै पनि प्रदर्शन हुन पाएको छैन । करणी सेनाले अक्षय कुमारको फिल्ममाथि विरोध जनाएको छ । करणी सेनाले फिल्मको स्किृप्ट पढ्न माग समेत गरेका छन् । उनीहरुले फिल्ममा…