बलिउड/हलिउड « Khabarhub

सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले गुगलमा के खोजे ?

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । हालै सुशान्तको मोबाइलको प्राथमिक फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टलाई आधार मान्दा सुशान्त आफ्नो फिल्म करिअर र पब्लिक इमेजलाई लिएर निकै तनावमा थिए । भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले आफ्नै नाम सर्च…