बलिउड/हलिउड « Khabarhub

बिकिनी अवतारमा इलियाना, बुमर्‍याङ भिडियो चर्चामा

मुम्बई – अभिनेता इलियाना डिक्रुजले हालै एक तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा उनलाई घाममा आनन्द लिएको देख्न सकिन्छ । उनले इन्स्टाग्राममार्फत बुमर्‍याङ भिडियो शेयर गरेकी हुन् । इलियानाले तस्वीरमा क्याप्सन दिँदै लेखेकी छिन्, ‘मेरो त्वचामा घामको आनन्द लिइरहेकी छु ।’ तस्वीरमा फ्यानले मन परेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।   View this post on…