Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ र निर्देशक अली अब्बास जफरले निरन्तर फिल्ममा काम गरिरहेका छन् । यी दुईले एकसाथ मेरे ब्रदरके दुल्हन, टाइगर जिन्दा है र भारत जस्ता फिल्ममा काम गरिसकेका छन् । खबर आएको छ कि, अब नयाँ फिल्ममा पनि अली अब्बास जफरले फेरि क्याटरीना कैफलाई लिएर फिल्म बनाउँदैछन् । भारतीय मिडियाका अनुसार…