Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड अभिनेता इरफान खानको निधनको खबरले बलिउड मात्र दुःखी छैन । संसारभर रहेका उनका फ्यान दुःखी छन् । उनी यस्ता कलाकार हुन्, जसले एकपछि अर्को दमदार फिल्म दिए । बलिउड मात्र होइन, हलिउड फिल्ममा पनि इरफानले काम गरे । उनको अन्तिम फिल्म ‘अङ्ग्रेजी मिडियम’ भयो । यही फिल्मसँगै उनले आफ्नो फिल्मी करिअरसँगै जीवनबाट…