Live on
Your Voice, Your Power
काठमाडौं – हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको छैन । फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन प्याक रुचाएका छन् । दुई भाइको सम्बन्धमा आधारित यो फिल्ममा टाइगर…