Live on
Your Voice, Your Power
पछिल्लो समय बलिउडमा चर्चामा रहेका अभिनेता कार्तिक आर्यनले बलिउड गर्ल दीपिका पादुकोणसँग काम गर्न चाहेको संकेत गरेका छन् । केही समयअघि आर्यन र दीपिका एक विमानस्थलमा नाच्दै गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा दीपिकालाई कार्तिक आर्यनले स्टेप सिकाइरहेका थिए । कार्तिकले आफ्नो र दीपिकाको तस्वीर इन्स्टाग्राममा पोस्ट गर्दै लेखे, कुनै निर्देशकमा दम छ? यो…