Live on
Your Voice, Your Power
मुम्बई – इन्टरनेटमा ‘भाइरल’ भएर चर्चामा आएकी रानु मण्डल आजभोलि कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन् । पछिल्लो हप्ता आफ्ना एक प्रशंसकसँग दुर्व्यवहार गरेपछि उनले ट्रोलको सामना गर्नुपरेको थियो । यतिबेला उनले लगाएको मेकअपका कारण रानुको चर्चा भएको छ । उनले गरेको मेकअपलाई लिएर इन्टरनेट प्रयोगकर्ताले मजाक बनाएका छन् । एक तस्वीरमा रानुले लेहंगा…