Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री सनी लियोनी आगामी फिल्म ‘कोकोकोला’ का लागि मेहनत गरिरहेकी छिन् । उनले ‘पासवर्ड’ नामक एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् । अहिले यी नायिकाले उत्तर प्रदेशमा बोलिने सीख भाषा सिकिरहेकी छिन् । फिल्म निर्माता महेन्द्र धारीवालले अघिल्लो महिना शूटिङ गर्न लागेको यो फिल्म उत्तर प्रदेशमा आधारित छ ।…