बलिउड/हलिउड « Khabarhub

संसारकै लामा खुट्टा भएको दाबी गर्ने यी चिनियाँ हट मोडल (१० तस्वीरमा)

एजेन्सी– एक २० वर्षीया चिनियाँ मोडलको चर्चा बढी छ । उनी हुन्– दोङ लेइ । यी मोडलको चर्चा हुनुको मुख्य कारण भनेको लामा खुट्टा हुनु हो । लामा खुट्टा भएकै कारण उनी भाइरल भइरहेकी छिन् । उनको खुट्टाको लम्बाई ४५ इन्च छ । सामान्यतयाः ७ वर्षकी युवतीको पूर्ण उचाइ बराबर उनका खुट्टा मात्रै छन् ।…