बलिउड/हलिउड Archives | Page 175 of 189 | Khabarhub Khabarhub

सलमान खानको फिल्म ‘भारत’ बुधवार नै रिलिज गर्न अदालतको आदेश

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलिउड चलचित्र ‘भारत’ लाई बुधवार नै प्रदर्शन गर्न आदेश जारी गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यसअघि ‘कलंक’लाई शुक्रवारभन्दा अघि रिलिज गर्नमा रोक लगाएका थिए । त्यसपछि बितरकहरुले भारतमा रिलिज भएकै दिन नेपालमा पनि सो फिल्म रिलिज हुनुपर्ने माग राखेका थिए । चलचित्र विकास बोर्डमा नेपाली फिल्म…