बलिउड/हलिउड « Khabarhub

यी दुई हिरोमा क्याटरीना कैफको आँखा !

मुम्बई – अभिनेत्री क्याटरीना कैफले लामो समयदेखि बलिउडमा काम गरिसकेकी छिन् । बलिउडमा शाहरुख खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशनजस्ता स्टारसँग काम गरिसकेकी यी अभिनेत्रीको सधै चर्चा हुने गर्छ । जो स्टारसँग पनि क्याटरीनाको जोडी खुबै जम्यो । उनका धेरै फिल्म दर्शकले रुचाएका पनि छन् । क्याटरीनाले युवा हिरोका साथ पनि काम गर्न चाहेको…