बलिउड/हलिउड « Khabarhub

अर्को ‘धमाकेदार’ फिल्मको तयारीमा ‘अन्धाधुन’ निर्देशक

मुम्बई – सन् २०१८ मा रिलिज भएको श्रीराम राघवन निर्देशित फिल्म ‘अन्धाधुन’ मा आयुष्मान खुरानाले मुख्य भूमिका निभाएका थिए । फिल्म बक्स अफिसमा सुपरहिट भयो । समीक्षात्मक रुपमा पनि राम्रो प्रतिक्रिया आयो । यो फिल्मले चीनमा पनि कमालको व्यापार गर्‍यो । चीनमा फिल्मले एक हप्तामा १ सय ५० करोड कमाइ गर्‍यो । ‘अन्धाधुन’ मा आयुष्मानका…