बलिउड/हलिउड « Khabarhub

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

मुम्बई - अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन्। यो फिल्म शुक्रबार रिलिज भइसकेको छ। फ्यानले फिल्म मनपराइरहेका छन्। यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन्। हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन्। जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका…