बलिउड/हलिउड « Khabarhub

शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित

मुम्बई -  अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन्। यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन्। फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ। अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ। यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो। तर अहिले भने यसको…