बलिउड/हलिउड Archives | Page 42 of 189 | Khabarhub Khabarhub

रोहितले सुरु गरे ‘इन्डियन पुलिस फोर्स’

काठमाडौँ– हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा 'कप युनिभर्स' तयार गरिसकेका छन् । अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा…