बलिउड/हलिउड Archives | Page 43 of 189 | Khabarhub Khabarhub

साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती

काठमाडौँ – यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ । एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभीनीत साउथ फिल्म ‘आरआरआर’ले हालै विश्व बजारमै तहल्का मच्चाइसकेपछि अहिले 'केजीएफ २' ले नयाँ रेकर्ड बनाउने अनुमान भइरहेको छ । यस्तो अवस्थामा बलिउड स्टारहरुलाई…