Live on
Your Voice, Your Power
काठमाडौँ- साउथ इन्डियन फिल्मको क्रेज बढिरहेकोले केही समय यता बलिउडलाई नै असर परिरहेको छ । पुष्पा, आरआरआर, केजीएफ : च्याप्टर २ ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाउँदा बलिउडका अधिकांश फिल्म असफल छन् । पछिल्लो समय बलिउडमा रिलिज भएको 'द कश्मीर फाइल्स' बाहेक अन्य फिल्मले बक्स अफिसमा आफूलाई टिकाउन सकेका छैनन् । यसकै असरमा रहेका…