बलिउड/हलिउड Archives | Page 46 of 179 | Khabarhub Khabarhub

नब्बेको दशकमा समाजको प्रतिनिधित्व गरेका यी बलिउड फिल्म

काठमाडौँ– उत्कृष्ट चलचित्र मापनका आधार भिन्न हुन सक्छन् । प्रयोग गरिएका उपकरण, छायाङ्कन सम्पादन, पटकथा, संवाद, गीत तथा अभिनय त चलचित्रको उत्कृष्टता मापनका मुख्य  आधार भइहाले । साथमा चलचित्रले तत्कालीन समाज र जीवनको पनि प्रतिनिधित्व गर्छ । एक समय दक्षिण एसियाली चलचित्र सङ्गीतप्रधान तथा राष्ट्रियताको भावना झल्काउने किसिमका हुन्थे । यो क्रम लामो समयसम्म कायम…