Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ ले बक्स अफिसमा निकै कमाल गर्यो। राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनी प्रति दर्शकको मनमा श्रद्धा पनि बढायो । फिल्म हेर्नेले संजयको जीवनलाई बुझे । त्यसपछि संजयको फिल्म नभएका होइनन् । तर, कुनै फिल्मले दर्शकको साथ पाउन सकेन किनकी फिल्म नै राम्रो थिएनन् ।…