बलिउड/हलिउड Archives | Page 55 of 189 | Khabarhub Khabarhub

बेहुली हुन स्लिम शरीर बनाउदै कटरीना

मुम्बई(आजतक)– बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशलको विवाहको खबरले उनीहरुको फ्यानमाझ एक किसिको छुट्टै उत्साह जागेको छ । यो जोडी निजी समारोहबीच फोर्ट सिक्स सेन्सेसमा विवाहका लागि तयारी अवस्थामा छन् । विवाहका लागि कटरीना विशेष किसिमको डाइटलाई फलो गरिरहेकी छन् । कटरीना आफ्नो विवाह महारानी शैलीमा होस भन्ने चाहन्छिन् । त्यहीकारण उनी आफूलाई…