Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालत समक्ष जमानतका लागि दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । मुम्बईको मेजिस्ट्रेट कोर्टमा शुक्रबार दिनभर चलेको सुनुवाईले आर्यनको जमानत स्वीकार नगर्ने निर्णय लिएको हो । यो निर्णयसँगै आर्यनसहित अन्य ८ जनाले अझै न्यायिक हिरासतमा बिताउनु पर्नेछ । आर्यनका वकिल सतीश मानेशिन्देले…