बलिउड/हलिउड « Khabarhub

अक्षयको ‘ओह माय गड २’ लुक्स भाइरल

मुम्बई(बलिउड लाइफ)– अभिनेता अक्षय कुमार र परेश रावलको हिट फिल्म ‘ओह माय गड’को सिक्वेल ‘ओह माय गड २’ लामो समयदेखि चर्चामा छन् । यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मको सुटिङ कोरोना कारण बीचमै रोकिएको थियो र अक्षयको आमाको निधनका कारण पनि प्रोजेक्ट अड्किएको थियो । अहिले अक्षयले यो फिल्मको काम पुनः सुरु…