बलिउड/हलिउड Archives | Page 58 of 179 | Khabarhub Khabarhub

अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती

मुम्बई(अमरउजाला)– समय पूर्ण रुपमा परिवर्तन भइसकेको छ । समयसँगै फिल्मजगतमा पनि उस्तै परिवर्तन भइसकेको छ । फिल्मलाई मनपराउने दर्शकहरु फिल्मसँग जोडिएका हरेक साना कुरा जान्न चाहन्छन् । अडिसनदेखि फिल्ममा काम पाउने समयसम्मको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेसम्मको बारेमा जान्न फ्यानहरु उत्सुक हुन्छन् । सन् १९५१ को दशकमा अभिनेत्रीहरुलाई फिल्ममा आफ्नो स्थान बनाउन कतिको सकसपूर्ण थियो…