बलिउड/हलिउड « Khabarhub

धर्मेन्द्र र प्रकाश कौरसँगै, हेमा मालिनी अलग बंग्लोमा

काठमाडौं- बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जीवन केवल पर्दामा होइन, पर्दा पछाडी पनि नाटकीय कथाले भरिएको छ । पंजाबबाट फिल्मी दुनियाँको खोजीमा मुम्बई आएका धर्मेन्द्र त्यसबेला पहिले नै विवाहित थिए । उनको जीवनमा पहिलो साथी बनेकी थिइन् प्रकाश कौर, जससँग उनले सन् १९५४ मा विवाह गरेका थिए, जब धर्मेन्द्र मात्र १९ वर्षका थिए । समय बित्दै…