Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– भारतीय अभिनेत्री जिया खानको आत्महत्याको आठ वर्ष पछि अब यो मामलाको सुनुवाई सीबीआईको विशेष अदालतले गर्ने भएको छ । सेशन कोर्टमा जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा जियाका प्रेमी सुरज पञ्चोलीका विरुद्ध मुद्धा चलिरहेको थियो । कोर्टले यो मुद्धा सीबीआईको विशेष अदालतमा पठाउनुपर्ने निश्कर्ष निकालेको हो । सेशन कोर्ट सीबीआईद्वारा दायर एक आवेदनमाथि सुनुवाई…