बलिउड/हलिउड « Khabarhub

पहिलोपटक बायोपिकमा सलमान खान

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता सलमान खानले आफ्नो ३२ वर्षे फिल्मी करियरमा कमेडी, ड्रामादेखि लिएर एक्सन र रोमान्टिक फिल्ममा काम गरे । फिल्मी यात्राको यी फ्लेभरलाई थाँती राख्दै उनी पहिलोपटक बायोपिक फिल्ममा देखिदैछन् । सलमान निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्ममा ‘ब्ल्याक टाइगर’का रुपमा चर्चित भारतीय जासूस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्दैछन् । एक्सन थ्रिलरको यो फिल्मलाई…