Live on
Your Voice, Your Power
मुम्बई(आजतक)– क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको कप्तान भइसकेका छन् । पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसकेका छन् । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने…