बलिउड/हलिउड « Khabarhub

भारतीय सिने जगतका एक युग हुन् दिलीप कुमार

काठमाडौँ– भारतीय सिने क्षेत्रमा एक जमानाका सुपर स्टार अभिनेता दिलीप कुमारको निधनपछि अभिनेत्री वाहिदा रहमानले दिलीप कुमार कुनै डाइलग नबोलीकनै अभिनयले मात्र आफ्ना सबै कुरा बुझाउने खुबी भएको प्रतिक्रिया दिएकी छिन् । वाहिदाले दिलीप कुमारसँग पाँच वटा सिनेमामा अभिनय गरेकी थिइन् । वाहिदाको विचारमा भारतीय सिने क्षेत्रले दिलीप कुमारकै स्तरको अर्को कलाकार पाउने सम्भावना दुर्लभ…