Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ गत मे १३ मा पे पर भ्यू सर्भिस जी प्लेक्समा रिलिज भएको थियो । कोरोनाको दोस्रो लहरका कारण फिल्मले देशका थिएटरमा रिलिज हुने मौका पाएन । यद्यपि कोरोनाको संक्रमण दर घट्दै गएका कारण सरकारले लकडाउनलाई केही खुकुलो बनाउदै राज्यभर फिल्म हल खोल्न अनुमति…