बलिउड/हलिउड « Khabarhub

‘हीरा मण्डी’मा सोनाक्षी यौनकर्मी

मुम्बई(बलिउड हंगामा)– उत्कृष्ट फिल्म निर्माणको शैलीका लागि बलिउडमा चिनिएका निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र अभिनेत्री आलिया भट्टका साथ आफ्नो महत्वाकांक्षी फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ पुरा गरेका छन् । यो फिल्मको सुटिङ पुरा भएसँगै उनी पाकिजा शैलीको वेब सिरिज ‘हीरा मण्डी’को निर्माणमा जुटिसकेका छन् । यो सिरिजबाटै उनले डिजिटल प्लेटफर्ममा पहिलोपटक पाइला चाल्दैछन् ।…