Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो । उनकी श्रीमति रत्ना पाठक शाहका अनुसार उनको उपचार भइरहेको छ । रत्नाले नसीरुद्दीनको स्वास्थ्य स्थिर रहेकाले केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुनेमा आफू आशावादी रहेको बताइन् । नसीरुद्दीनले आफ्नो फिल्म…