Live on
Your Voice, Your Power
मुम्बई–एक समय थियो, जब रणवीर कपूर अभिनेत्री दीपिका पादुकोणको प्रेममा पागल थिए । तर दुईबीचमा दुरी आएपछि यो जोडी सदाका लागि अलग्गियो । हाल दीपिका विवाह गरेर घर बसाइसकेकी छन् । रणवीर भने अभिनेत्री आलिया भट्टसँग डेटमा रमाइरहेका छन् । रणवीर, आलिया र दीपिकाको यो त्रिकोणको बारेमा बलिउडमा चर्चा भइरहन्छ । एबीपी लाइभका अनुसार यी…