सिनेमा Archives | Page 10 of 161 | Khabarhub Khabarhub

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको चर्चामा हुन छोडेको छ । दर्शकले नपत्याउने भएर हुन सक्छ उनीहरूको पारिश्रमिकको हल्ला हुन छाडेको छ । गत वर्ष अनमोलले फिल्म ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिक लिएको चर्चा थियो । निर्माण पक्षले उक्त पारिश्रमिक बराबरको कर तिरेको रसिद पनि सार्वजनिक गरेको थियो । स्टार नायकको…