सिनेमा « Khabarhub

‘इकुपिताङ’ ल्याउदै इकु

काठमाडौं–बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् । सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर तथा बाल कलाकार कुसल लोहनी, दीपक थापामगर…