Live on
Your Voice, Your Power
काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ । राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई चित्रण गर्न फिल्म निर्माण…