सिनेमा « Khabarhub

आर्यन र उपासनाको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा

काठमाडौं – सरकारले मंसिरको अन्तिम साताबाट फिल्म छायांकनका लागि अनुमति दिएपछि फिल्म निर्माताहरु फिल्म छायांकनमा जुटिरहेका छन् । यसैबीच कोरोना भाइरसका कारण छायांकन रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ फ्लोरमा गएको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहनेछ । निर्माण टिमले आइतवार पोखराको बिन्दबासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरेको हो ।…