सिनेमा « Khabarhub

किन राजेश हमालले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ?

काठमाडौं – राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने बहस फिल्म वृत्तमा भइरहन्छ । ठूलो जनमानसले उनलाई महानायक मान्ने गरेको छ । हमाललाई फिल्मका पर्दाले आम दर्शकमाझ पुर्‍यायो । फिल्मले नै उनलाई महानायकको उपाधि दियो । तर, पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न थालेपछि हमाललाई दर्शकले म्युजिक भिडियोमा सीमित भएको प्रतिक्रिया दिन…