सिनेमा « Khabarhub

पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’

काठमाडौं – गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । उक्त फिल्म युट्युबमा एक च्यानलबाट शनिवार अपलोड गरिएको हो । फिल्मलाई आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । साथै चलचित्र डिस होममा पनि रिलिज गरिएको छ । युट्युबमा फिल्म पाइरेसी भएपछि…