सिनेमा « Khabarhub

फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी अनुबन्ध

काठमाडौं – कलाकार पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने भएका छन् । ‘रेड वाइन’ नामक फिल्ममा यी दुईले शीर्ष भूमिका निभाउने भएका छन् । फिल्मको निर्देशन रमेश एमके पौडेलले गर्ने जनाइएको छ । यही फिल्मबाट पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् । त्यस्तै फिल्मको छायांकन अमेरिकामा हुने जनाइएको छ । साथै फिल्ममा सन्दीप क्षेत्रीको…