Live on
Your Voice, Your Power
काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘दाल भात तरकारी’ को जस र अपजस आफूले लिएको बताएका छन् । खबरहब टिमसँग बिहीवार गरिएको अन्तक्र्रियामा बोल्दै आचार्यले यस्तो बताएका हुन् । उनले फिल्म केही लाउड भएको भन्ने दर्शकको प्रतिक्रिया आएको स्वीकार्दै आफूहरुले चलचित्रमा नयाँ प्रयोग गर्न खोजेको उनले खबरहब लाइभमार्फत बताए । ‘फिल्मको कथा मैले लेखेको…