Live on
Your Voice, Your Power
काठमाडौं – यतिबेला कोरोना भाइरसका कारण नेपालका सबै हल बन्द छन् । सरकारले गरेको लकडाउनका कारण फिल्मका कुनै पनि गतिविधि भएका छैनन् । वर्षको अन्तिममा रिलिज हुने भनिएका कति फिल्म कोरोनाकै कारण रिलिज हुन पाएनन् । लामो समयसम्म कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रमा प्रभाव पार्ने त पक्काजस्तै बनेको छ । लकडाउन लम्बियो भने तुलनात्मक रुपमा…