सिनेमा « Khabarhub

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं - ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । फिरोजले भगावन कृष्णको जन्माष्टमीको दिन पारेर शनिबार फिल्म निर्माणको घोषणा हुन् । उनले फिल्मको टाइटल पोस्टर सार्वजनिकसमेत गरेका छन् । पोस्टरमा ग्राणिम परिवेशमा एकलासमा रहेको घर जस्ताको छानो भएको घर देखाइएको छ । पृष्ठभूमिका ठूला पहाड बादलले ढाकेको…