सिनेमा « Khabarhub

कार्टुन क्रुजसँग वर्षा

काठमाडौं – गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको छ । 'डलर' बोलको गीतको भिडियोमा वर्षा राउतलाई देख्न सकिन्छ । गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्ट संगीतमा छ । यस्तै गीतको भिडियोमा वर्षा राउत र आर्जन कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग नाचेका छन् । भिडियोमा गम्भिर…