Live on
Your Voice, Your Power
काठमाडौं – वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको छ । मल्टिस्टारर यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको चलचित्रले सिनेमा घरमा राम्रै व्यापार गरिरहेको छ । प्रस्तुतकर्ता किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ ले रिलिजको ६ दिनमा २ करोड ९५ लाख…