सिनेमा « Khabarhub

‘प्रेम संसार’को गीत सार्वजनिक

काठमाडौं – चलचित्र 'प्रेम संसार' को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो । 'सुनैना सुनैना' बोलको गीतमा अर्जुन पोख्रेलको शब्द संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । यस्तै गीतको भिडियोमा चलचित्रका कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ । गितको कोरियोग्राफी राम…