सिनेमा « Khabarhub

दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन सुरु गरेका छन् । उनले काभ्रेको बेथानचोकबाट शनिबारदेखि छायाङ्कन सुरु गरेका हुन् । निर्देशक खनालका अनुसार यो फिल्मको छायाङ्कन काभ्रे, काठमाडौं, चितवन र वीरगञ्जमा हुनेछ । यो क्याप्टेनसमेत रहेका व्यवासायी रामेश्वर थापाको बायोपिक हो । रामेश्वरको भूमिका नायक खगेन्द्र लामिछानेले निर्वाह गर्ने तय भएको छ…